२०७५ फागुन १७ गते शुक्रबार युग संवाददाता
विहिवार कंचनपुर पुगेका नेपाली कांग्रेसका सभापति एबं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई शुक्रबार भेटेर न्याय दिलाउन निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।२०७५ फागुन १७ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन्२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणपछि नेपालले त्यसबाट आधा पानी पाउनुपर्ने अडान२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ ।२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
कैलाली जिल्लामा वन अतिक्रमण तिव्ररुपमा वर्ष तथा महिना पिछैई वन अतिक्रमण बढ्दै गएको छ । जिल्ला वन कार्यालयमा नयाँ वन अधिकृत सरुवा भएर आउँदा सवै भन्दा पहिले वन अतिmक्रण नियन्तत्रण गर्नु पर्ने२०७५ फागुन १६ गते बिहिबार Yugnepal
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी कुनै पनि दृष्टिकोणले गोदावरी उपयुक्त नभएको दोहो¥याएका छन्२०७५ फागुन १६ गते बिहिबार Yugnepal
नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता गैर बैंकिङ संस्थाहरुलाई पनि राष्ट्र बैंक मातहत ल्याउन प्रस्ताव गरेको छ । तेस्रो पटक संशोधन हुन लागेको नेपाल राष्ट्र बैंक ऐनको प्रस्तावित मस्यौदामा गैरबैंकिङ वित्तीय संस्थाहरुको नियमन गर्ने अधिकार राष्ट्र बैंकमा नै हुनुपर्ने बताएको हो ।२०७५ फागुन १६ गते बिहिबार Yugnepal
प्रदेश ३ को भौतिक पूर्वाधार मन्त्रालय पाँच महिनादेखि रिक्त छ२०७५ फागुन १६ गते बिहिबार Yugnepal
सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएकोे बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ ।२०७५ फागुन १६ गते बिहिबार Yugnepal
चीनको चोङकिङ प्रोजेक्ट आफैंमा एक महत्वपूर्ण योजना बन्न पुगेको छ । सामान्य किसिमका भवनहरु सोझो बनाइन्छ तर यो योजनाको एक गगनचुम्बी भवन तेर्सो बनाइँदै छ । सो भवन चारओटा गगनचुम्बी भवनमाथि छ२०७५ फागुन १६ गते बिहिबार Yugnepal
पाकिस्तानी सैनिकको हिरासतमा रहेका भारतीय विङ्ग कमाण्डर अभिनन्दनलाई शुक्रबार रिहाई गर्ने२०७५ फागुन १५ गते बुधबार Yugnepal
पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु हुने गरी भएको हेलिकोप्टर दुर्घटनापछि सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट १० शहर मध्ये काठमाडौंको नाम पाँचौ स्थानमा रहेको छ ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
ताप्लेजुङको पाथीभरा नजिकै हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले अन्तिम सम्बोधनमा वर्तमान सरकार बनेपछि समृद्धिको यात्रामा अघि जान नदिनेहरु अत्तालिएको बताएका थिए ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । दुर्घटनामा हेलिकोप्टरमा रहेकामध्ये ६ जना यात्रु र एकजना चालकको शव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा रहेका प्रहरी बेद अर्यालका अनुसार ७ वटै शव फेला परेको छ ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
जुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ२०७५ फागुन १५ गते बुधबार Yugnepal
नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
ताप्लेजुङबाट फर्किने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दूर्घटना भएको छ। आठराई गाउँपालिका प्रमुख मान बहादुर लिम्बूका अनुसार गाउँपालिकाको चुहान डाँडामा हेलिकप्टर दूर्घटना भएको हो।२०७५ फागुन १५ गते बुधबार Yugnepal
पछिल्लो भारत र पाकिस्तानबीचको युद्धको स्थितिका कारण पाकिस्तानले आफ्ना सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु रद्द गरेको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान शासित काश्मिरका सबै नागरिक विमानस्थलहरु बन्द गरिएको छ ।२०७५ फागुन १४ गते मङ्गलबार Yugnepal
सुरञ्जन घिमिरे२०७५ फागुन १४ गते मङ्गलबार Yugnepal
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ ।२०७५ फागुन १४ गते मङ्गलबार Yugnepal
नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।२०७५ फागुन १३ गते सोमबार Yugnepal
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कुनै पनि बहानामा आमनागरिकका अधिकार कुण्ठित हुन नहुने बताउनुभएको छ ।