मुख्य समाचार


  • ‘जीवनस्तर उकास्दै नेपालको आर्थिक समृद्धिको बाटोमा सहयात्री बन्छौं’

    २०७५ फागुन १२ गते आइतबार     Yugnepal

    सञ्जय जाधब, भाइस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेसनल अपरेसन, महिन्द्रा एन्ड महिन्द्रा, भारत
  • मेस्सीको ह्याट्रिकमा बार्सिलोना बिजय

    २०७५ फागुन १२ गते आइतबार     Yugnepal

    मेस्सीको ह्याट्रिकमा बार्सिलोना बिजय
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैं, विधानलाई अन्तिम रुप दिने तयारी

    २०७५ फागुन १२ गते आइतबार     Yugnepal

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेपछि बस्ने बैठकले विधानलाई अन्तिम रुप दिने तयारी गरिएको छ । यसअघि शनिवार बसेको बैठकमा केन्द्रीय सदस्य
  • सरकारले घर भत्काउन थालेपछि घरधनीले दिए सबै घर भत्काएर देखाउन चेतावनी

    २०७५ फागुन १२ गते आइतबार     Yugnepal

    नियम विपरित तला थपेको भन्दै तानसेन नगरपालिकाले वडा २ महेन्द्रवोधी विद्यालयको गेट अगाडिको थमकला अर्यालको तेस्रो तलाको केही भाग नगरपालिकाले भत्काएको छ ।
  • जनपद प्रहरीका ६४ इन्स्पेक्टरको डीएसपीमा बढुवा ९नामावलीसहित

    २०७५ फागुन १२ गते आइतबार     Yugnepal

    शनिबार बसेको प्रहरीको बढुवा समितिको बैठकले खाली रहेको डीएसपीको ६४ पदमा इन्स्पेक्टरको बढुवा गरेको हो ।
  • बेल्डाँडीमा बाँडिएका खानेपानीका टंकी पानी बिनाका

    २०७५ फागुन ११ गते शनिबार     Yugnepal

    कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडीमा  मन्त्री विना मगरद्वारा बिनियोजित बजेटमा बनाउने भनिएको खानेपानीको टंकी निर्माण हुने सुर नदेखिए पछि स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छैनन् ।
  • कञ्चनपुरमा बगरमा उखु उत्पादनले दोहोरो फाइदा

    २०७५ फागुन ११ गते शनिबार     Yugnepal

    चुरे क्षेत्रमा जथाभाबी प्राकृतिक स्रोतको दोहन हुन थालेपछि तराई क्षेत्रमा नदीको कटान तथा उर्बरभूमि बगरमा परिणत हुने क्रम बढेकाले त्यहाँ उखु उत्पादन गर्न थालिएको छ ।
  • अख्तियार टोलीद्वारा घुससहित पक्राउ

    २०७५ फागुन ११ गते शनिबार     Yugnepal

    कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे रु एक लाख घुससहित आज पक्राउ परेका छन् ।
  • मनै लोभ्याउने ‘रुवालुङ’ झरना

    २०७५ फागुन ११ गते शनिबार     Yugnepal

    धार्मिक तथा पर्यटकीयस्थल भुलभूले दूधकुण्डबाट करीब एक किलोमिटर माथी प्राकृतिक रुपले भरिपूर्ण जङ्गलको फेदमा मनै लोभ्याउने ‘रुवालुङ’ झरनामा पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
  • “फोहर व्यवस्थापनका लागि जग्गा प्राप्त गर्न  सकेन्न धनगढी र भीमदत्त नगरपालिकारले

    २०७५ फागुन ११ गते शनिबार     युग संवाददाता

    कैलालीको धनगढी उपमहामनगरपालिका र कञ्चनपुरको भिमदत्त नगरपालिकारले अझै पनि सकेनन् फोहर व्यवस्थापन गर्न नसकेको आयोनाले बताएको छ ।
  • कञ्चनपुरमा एनसेल टावरमा आगजनी लिलितपुरको भैंसेपाटी बम विष्फोटः सुरक्षा गार्ड पक्राउ

    २०७५ फागुन ११ गते शनिबार     Yugnepal

    लिलितपुरको भैंसेपाटीमा शुक्रबार साँझ भएको बम विष्फोटमा संलग्न भएको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बम विष्फोट भएको एनसेलको कार्यालयका सुरक्षा गार्ड छन् ।
  • ‘सतखलुवा’को सुन्दरतामा लोभिँदै पर्यटक

    २०७५ फागुन ११ गते शनिबार     Yugnepal

    – काशीराम शर्मा
  • भारतले साँच्चै रोक्न सक्ला पाकिस्तान जाने पानी

    २०७५ फागुन १० गते शुक्रबार     Yugnepal

    भारतले पाकिस्तान जाने तीन वटा नदीको पानी रोक्ने निर्णय गरेको कुराले बिहीबार सनसनी फैलियो ।  त्यसलाई काश्मीरमा हालै आतंकवादी समूहले भारतीय सुरक्षाकर्मीलाई गरेको आक्रमण र हत्याको विरुद्धमा भारतले कडा कदम चालेको भन्दै भारतीयसञ्चार माध्यमले संघीय जलश्रोत मन्त्री नीतिन गडकरीलाई उद्धृत गरेर
  • महिलाका बाध्यता हिंसा सहन्छन् तर, उजूरी दिँदैनन्

    २०७५ फागुन १० गते शुक्रबार     Yugnepal

    नेपाली समाजमा सदियौंदेखि प्रचलनमा रहेका गलत रीतिथितिले महिलामाथि हिंसा बढाएको छ । छाउपडी प्रथा, बहुविवाह, दाइजो, सुत्केरी बार्ने, बालविवाह जस्ता गलत अभ्यासले महिलामाथिको हिंसा बढाएको हो ।  पहलसिंह धामी त्रिभुवन मावि बटनपुर कैलालीका शिक्षक हुन् । उनकी श्रीमती महिनावारी हुँदा पाँच दिनसम्म
  • राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

    २०७५ फागुन १० गते शुक्रबार     Yugnepal

    राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
  • नेकपा सचिवालयमा यसरी एक्लिँदैछन् ओली

    २०७५ फागुन १० गते शुक्रबार     Yugnepal

    प्रधानमन्त्री केपी शर्मा ओली सकरात्मक बन्न नसकेपछि पार्टी एकताका सम्बन्ध प्रतिवेदन दिन निर्माण गरिएको कार्यदलको भविष्य अनिश्चित बनेको छ।
  • चिकित्सकले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै

    २०७५ फागुन १० गते शुक्रबार     Yugnepal

    सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्दैछन् ।
  • बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान शुरु

    २०७५ फागुन १० गते शुक्रबार     Yugnepal

    नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि बृह्त लोकतान्त्रिक समूहकोतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् । लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान शुरु गरेको हो ।
  • नेपाल पत्रकार महासंघको साधारणसभा पोखरामा हुँदै

    २०७५ फागुन ०९ गते बिहिबार     Yugnepal

    नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन बिहीबारदेखि पोखरामा सुरु हुँदै छ। साधारणसभाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा दिउँसो ३ बजे पोखरा सभागृहमा उद्घाटन हुने कार्यक्रम छ।
  • सूचना प्रविधि विधेयकबारे लेख्दा कलमसँगै दिमाग चलाउनुस्  मन्त्री बाँस्कोटा

    २०७५ फागुन ०९ गते बिहिबार     Yugnepal

    चलाउने व्यक्तिलाई दर्ता गर भन्या होइन, संस्था दर्ता गराउने हो
  • नेकपा बैठक  प्रतिवेदनसहित सुझाव पेश

    २०७५ फागुन ०९ गते बिहिबार     Yugnepal

    नेपाल कम्युनिष्ट पार्टी नेकपा को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए।
  • नेकपा एकता निल्नु र ओकल्नु, बैठक जारी

    २०७५ फागुन ०९ गते बिहिबार     Yugnepal

    नेपाल कम्युनिष्ट पार्टी नेकपा को एकता निल्नु न ओकल्नु जस्तो भएको छ । यसका लागि प्रयास भने जारी छ ।  पार्टी एकता कार्यदल र सचिवालयको संयुक्त बैठक बालुवाटारमा बिहीबार बिहानदेखि जारी छ । सचिवालयले पार्टी एकताका लागि सहमति जुटाउन गठन गरेको कार्यदलसँग छलफल गरिरहेको हो ।
  • साक्षर प्रदेश घोषणाको तयारी

    २०७५ फागुन ०९ गते बिहिबार     Yugnepal

    दूरपश्चिम प्रदेशलाई आगामी जेठ २० गते पूर्ण साक्षर घोषणा गर्ने तयारी गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाईमा प्रदेशका ८८ वटै स्थानीय तह र जिल्ला विकास तथा समन्वय इकाई प्रमुख बीच भएको छलफल पछि उक्त सहमति भएको हो ।
  • विस्थापित बस्तीमा खानेपानीको अभाव

    २०७५ फागुन ०९ गते बिहिबार     Yugnepal

    गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो ।
  • बालिका बलात्कारको मुद्दा मुल्तबीमा

    २०७५ फागुन ०९ गते बिहिबार     Yugnepal

    बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ ।
Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.