२०७५ फागुन ०१ गते बुधबार Yugnepal
कर्णाली नदीमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाइएको छ । कर्णाली नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन ९आइईई० बिनै ढुङ्गा, बालुवा सङ्कलन, उत्खनन भएको पाइएपछि जिल्ला समन्वय समिति कैलालीले उत्खननमा रोक लगाएको हो२०७५ माघ २६ गते शनिबार Yugnepal
पोखरेल भन्छन् सन्कीलाई नेतृत्व दिए बर्बाद, रावल भन्छन् होस् नराखे पार्टी फुट्छ२०७५ माघ २६ गते शनिबार Yugnepal
अमेरिकी अन्तरिक्ष अध्ययन संस्था ९नासा०का दुई विमानहरु अन्तरिक्षमै हराएका छन् । नासाका अनुसार उक्त विमान मंगल ग्रह पार गरेसँगै हराएका छन् ।२०७५ माघ २५ गते शुक्रबार Yugnepal
यो सहरमा सबैभन्दा पवित्र स्थल२०७५ माघ २५ गते शुक्रबार Yugnepal
डा. डिला संग्रौला,२०७५ माघ २५ गते शुक्रबार Yugnepal
मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ२०७५ माघ २५ गते शुक्रबार Yugnepal
धनगढी प्रिमियर लिग डीपीएलमा भोली हुने उद्घाटन खेल स्थगित गरिएको छ२०७५ माघ २५ गते शुक्रबार Yugnepal
सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गको जग्गा अधिग्रहण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।२०७५ माघ २५ गते शुक्रबार Yugnepal
मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समायोजन गरेको प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए२०७५ माघ २५ गते शुक्रबार Yugnepal
दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो ।२०७५ माघ २४ गते बिहिबार Yugnepal
पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल डिनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका आफ्नै भतिजा नियुक्त भएका छन्२०७५ माघ २४ गते बिहिबार Yugnepal
युग संवाददाता२०७५ माघ २४ गते बिहिबार Yugnepal
युग संवादाता२०७५ माघ २४ गते बिहिबार Yugnepal
धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का ६२ परिवार सुकुम्बासीलाई कैलाली जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकाले संयुक्त रुपमा कम्बल वितरण गरेका छन् ।२०७५ माघ २३ गते बुधबार Yugnepal
अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।२०७५ माघ २३ गते बुधबार Yugnepal
सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्रकाृतिक श्रोत समितिले बाह्रवन साझेदारी वनको अध्ययन शुरु गरेको छ ।२०७५ माघ २३ गते बुधबार Yugnepal
पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ।२०७५ माघ २३ गते बुधबार Yugnepal
कैलाली उद्योग वाणिज्य संघले पार्किङ शुल्क उठाउन जिम्मा दिएको२०७५ माघ २३ गते बुधबार Yugnepal
चार जना विभागीय मन्त्रीहरुले संसदमा उपस्थित भएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदैछन्२०७५ माघ २२ गते मङ्गलबार Yugnepal
धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गरिएको छ ।२०७५ माघ १८ गते शुक्रबार Yugnepal
भेनेजुएला प्रकरणमा आफूलाई फसाइएको भन्दै नेकपाका आधा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तर्किन खोजेका छन्२०७५ माघ १८ गते शुक्रबार Yugnepal
उत्तर कोरियासँग वार्ताको वातावरण तयार गर्न खटिएका अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई निष्कर्षमा पु¥याउन आणविक कार्यक्रमको विस्तृत विवरण आवश्यक पर्ने बताउनुभयो ।२०७५ माघ १८ गते शुक्रबार Yugnepal
सरकार विरोधी नारासहित नेविसंघले उडायो कालो बेलुन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले सरकाविरुद्धको आन्दोलनलाई आक्रामक बनाउँदै लगेको छ । माउ पार्टी कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठकबाट सरकारले चिकित्सा शिक्षा विधेयक बलजफ्ती पारित गरेको विरोधमा प्रदर्शनमा उत्रिएको नेविसंघले निषेधाज्ञा तोड्दै गएको छ ।२०७५ माघ १८ गते शुक्रबार Yugnepal
संयुक्त राष्ट्रसंघ सिन्ह्वा संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ ।२०७५ माघ १८ गते शुक्रबार Yugnepal
एएफपी भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताउनुभएको छ । गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताउनुभयो ।