२०७५ फागुन ०८ गते बुधबार Yugnepal
स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम संचालन सम्बन्धी नियमावली, २०७५ ले समानुपातिक सांसदलाई प्रत्यक्ष निर्वाचित सांसदहरु भन्दा तल्लो स्तरमा राख्ने प्रयास गरेको भन्दै काँग्रेस सांसद उमा रेग्मीले संसदमा नै नियमावली च्यातेकी छिन् ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
फागुन जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताउनुभएको छ ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा घाटबजारमा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुल बिहिबार देखी ५ दिनका लागि बन्द हुने भएको छ ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
ली काङ्ग्रेस कैलाली क्षेत्र ४ को तेस्रो क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाह मनु ले कैलाली क्षेत्र न।४ नेपाली काङ्ग्रेसको संगठन सबैभन्दा बलियो क्षेत्र भएर पनि नेपाली काङ्ग्रेस कम्जोर देखा पर्नुको मुख्य कारण कार्यकर्ता पार्टीमुखी नभई नभई नेतामुखि भएको बताउनु भयो । कार्यकर्ता नेतामुखी बन्ने हैन, पार्टीमुखी बन्नु पर्छ१ पार्टीको नीति नियमको पालना गर्दै संगठनलाई मजबुत बनाउनु पर्ने बताउनु भयो ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
सुनिल आउजी२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली जिल्लाको सहजपुर बाट डोटीको बोग्टान क्षेत्र हुँदै दिपायल पुग्ने सडकको मंगलबार डोटीको बिपीनगरमा ५० किलोमिटर सडकको शिलान्यास गर्नुभएको छ ।२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश दिपकराज जोशीले राजीनामा दिएका छन्। लामो समयसम्म विवादित रुपमा सर्वोच्चमा रहेका जोशीले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ ।२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
देश२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
राजेन्द्र पराजुली२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
–भीष्मराज ओझा२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय अर्थव्यवस्थालाई क्षमता अनुरूप नचलाउँदा देशमा रोजगार विहीनता बढेर गएको बताएका छन् ।२०७५ फागुन ०६ गते सोमबार Yugnepal
नेपाली कांग्रेसले सरकारले एक वर्षमा भ्रष्टाचारमा भने क्रान्तिकारी छलाङ मारेको बताएको छ । कांग्रेसले सरकारको बार्षिक समिक्षा गर्दै भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको बताएको हो । कांग्रेसले केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलनको गरेर प्रधानमन्त्री केपी ओलीको वार्षिक समिक्षा सार्वजानिक गरेको हो ।२०७५ फागुन ०६ गते सोमबार Yugnepal
सुनिल आउजी२०७५ फागुन ०६ गते सोमबार Yugnepal
भ्रष्टाचार भनेको यस्तो कुरा हो जो प्रकट हुनासाथ प्रभावी हुन्छ । जब त्यसलाई वैधानिक रुपले निश्कर्षमा नपुर्याइ यो वा त्यो बहाना र तरिकाले यताउता गर्न खोजिन्छ, त्यहीबाट सुरु हुन्छ भ्रष्टाचारको सिण्डीकेट । त्यसमाथि प्रधानमन्त्रीनै कानुन विपरीतको कामको बचाउमा लागे भने बाँकी के रहला रु२०७५ फागुन ०६ गते सोमबार युग संवाददाता
अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिनु भएको छ ।२०७५ फागुन ०४ गते शनिबार Yugnepal
पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन मासिँदै जान थालेको छ । बढ्दो वन अतिक्रणसँगै विभिन्न नाममा वर्षेनि कैलालीको वनको क्षेत्र घट्दै जान थालेको छ । कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, खुटिया दिपायल द्रुतमा२०७५ फागुन ०१ गते बुधबार Yugnepal
माघ २१ गतेदेखी धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको सयम तीन दिन थप गरिएको छ२०७५ फागुन ०१ गते बुधबार Yugnepal
कर्णाली नदीमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाइएको छ । कर्णाली नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन ९आइईई० बिनै ढुङ्गा, बालुवा सङ्कलन, उत्खनन भएको पाइएपछि जिल्ला समन्वय समिति कैलालीले उत्खननमा रोक लगाएको हो२०७५ माघ २६ गते शनिबार Yugnepal
पोखरेल भन्छन् सन्कीलाई नेतृत्व दिए बर्बाद, रावल भन्छन् होस् नराखे पार्टी फुट्छ२०७५ माघ २६ गते शनिबार Yugnepal
अमेरिकी अन्तरिक्ष अध्ययन संस्था ९नासा०का दुई विमानहरु अन्तरिक्षमै हराएका छन् । नासाका अनुसार उक्त विमान मंगल ग्रह पार गरेसँगै हराएका छन् ।२०७५ माघ २५ गते शुक्रबार Yugnepal
यो सहरमा सबैभन्दा पवित्र स्थल२०७५ माघ २५ गते शुक्रबार Yugnepal
डा. डिला संग्रौला,२०७५ माघ २५ गते शुक्रबार Yugnepal
मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ