टुँडीखेलमा प्रजातन्त्र दिवसको झाँकी तस्बिरहरु

प्रजातन्त्र दिवस

Yugnepal     1128 पटक पढिएको    

टुँडीखेलमा प्रजातन्त्र दिवसको झाँकी तस्बिरहरु


काठमाडौं । राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलगायत सहभागी छन् । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, परेड र खेल कौशल प्रदर्शन गरिएको छ ।

 

 

 

 



मङ्गलबार ०७, फागुन २०७५ ११:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.