२०८१ साउन २३ गते बुधबार Yugnepal
धनगढी । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३ ९० को सोझो सेटमा हराउँदै भारतसँगको२०८१ साउन ०१ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट टिमलाई २ रनले पराजित गरेको छ । टी–२० श्रृंखलाको२०८१ असार ०९ गते आइतबार युग संवाददाता
धनगढी, असार ९ ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आगामी२०८१ बैशाख २२ गते शनिबार युग संवाददाता
काठमाडौँ । नेपाल आएको वेष्ट इन्डिजको ए टिमसँगको अन्तिम तथा पाँचौँ टी–२० क्रिकेटमा नेपालले शानदार जित२०८१ बैशाख १० गते सोमबार युग संवाददाता
काठमाडौँ । नेपालले विश्वकप टी–२० क्रिकेटअघिको महत्वपूर्ण प्रतियोगितामा कमजोर प्रदर्शन गरेको छ । नेपाल२०८० चैत १६ गते शुक्रबार युग संवाददाता
धनगढी। नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसका अवसरमा आज बिहीबार धनगढीमा मैत्रीपूर्ण फुटसल२०८० फागुन ३० गते बुधबार युग संवाददाता
धनगढी/ सटिक बलिङ र फुर्तिलो फिल्डिङसँगै धनगढीमा जारी जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा कैलाली२०८० फागुन २९ गते मङ्गलबार युग संवाददाता
काठमाडौं । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी -२० आई२०८० फागुन १५ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले बलिङ गर्ने भएको छ । टस हारेसँगै नेपालले बलिङ गर्ने भएको हो ।२०८० माघ २७ गते शनिबार युग संवाददाता
काठमाडौँ । नेपालले क्यानडा विरूद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत अहिले दोस्रो खेल खेलिरहेको२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा आउँदो फाल्गुन ८ गतेदेखी तेस्रो शिवशक्ति कप फुटबल प्रतियोगिता हुने भएको छ । शिवशक्ति युवा क्लबले वडा स्तरीय खुल्ला शिवशक्ति कप फुटबल२०८० माघ २२ गते सोमबार युग संवाददाता
काठमाडौं । नेपालका प्रणव मानन्धर जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत ब्वाइज सिङ्गल्समा सोमबार दोस्रो चरणमा प्रवेश गरेका छन् ।२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–२० क्रिकेटमा गुजरात टाइटान्स लगातार दोस्रो उपाधि जितको प्रमुख दावेदार बनेको छ ।२०७९ चैत २२ गते बुधबार युग संवाददाता
धनगढी / कैलालीको गौरीगङ्गा नगरपालिकामा मङ्गलवारदेखि जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । क्यामरुन ग्रिनले शतक बनाएपछि शुक्रबार अस्ट्रेलियाले भारतविरुद्ध चौथो टेष्टको दोस्रो दिन ४४४ रनको अग्रता लिन सफल भएको छ ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन् ।२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् ।विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।कतार विश्वकपमा बिहीबार समूह जी र समूह एचु का दुई दुई खेलहरु हुनेछन् ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
शुक्रबार नेपाल टी-ट्वान्टी लिगको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) लिगको तालिका सार्वजनिक गरेको हो। कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो पहिलो संस्करणको टी-ट्वान्टी लिग मंसिर २६ बाट सुरु हुनेछ। लिग एक महिनासम्म पुस १६ गतेसम्म चल्नेछ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
यूएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । आजको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने नेपालको निर्णय सही सावित भएको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले प्रारम्भ ब्याटिङ गरेको छ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
पालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ । सोमबार विहान आइपुगेको पाकिस्तानको फिफाको निलम्बनपछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार हुँदैछ। नेपाल पुलिस र त्रिभुवन आर्मीले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।