पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध बलिङमा

युग संवाददाता     101 पटक पढिएको    

पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध बलिङमा

 

काठमाडौँ । टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले बलिङ गर्ने भएको छ । टस हारेसँगै नेपालले बलिङ गर्ने भएको हो । 


खेलमा नामिबियाले टस जितेको छ । टस जितेर नामिबियाले ब्याटिङ गर्ने भएको छ । 

खेल बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । खेलमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

नेपाल र नामिबियासँगै नेदरल्याण्ड पनि सिरिजमा रहेका छ । आईसीसी विश्वकप लग २ को एक दिवसीय सिरिजपछि टी(२० सिरिज शुरु भएको हो ।



मङ्गलबार १५, फागुन २०८० ०६:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.