२०७५ फागुन १६ गते बिहिबार Yugnepal
एलक्लासिको फुटबल भिडन्तमा बार्सिलोलानले शानदार प्रदर्शन गरेको छ ।२०७५ फागुन १४ गते मङ्गलबार Yugnepal
नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।२०७५ फागुन १३ गते सोमबार Yugnepal
नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ ।२०७५ फागुन १२ गते आइतबार Yugnepal
मेस्सीको ह्याट्रिकमा बार्सिलोना बिजय२०७५ फागुन ११ गते शनिबार Yugnepal
दुरपश्चिमप्रदेश स्तरिय आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामाबझाङको बित्थडचिर गाउँपालिकालाई खेलकुद क्षेत्रमाऐतिहासिक सफलतामिलेको छ ।२०७५ फागुन ११ गते शनिबार Yugnepal
डीपीएलका फाइनलका कप्तानहरु ट्रफीका साथमा२०७५ फागुन १० गते शुक्रबार Yugnepal
केलियन एमबाप्पेले यो सिजन २० गोल गरेको दिन पिएसजीले फ्रेन्च लिग वानमा मोन्टपिलरलाई ५–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीका लेभिन कुर्जावा, एन्जल डी मारिया, क्रिस्टोफर एनकुन्क र किलियन एमबाप्पेले गोल गरे । १ गोल पिएसजीले उपहार पाएको थियो ।२०७५ फागुन १० गते शुक्रबार Yugnepal
आइसीसी महिला विश्वकप टी–२० क्रिकेटको एशिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले सनसनीपूर्ण प्रदर्शन गरेको छ ।२०७५ फागुन ०९ गते बिहिबार Yugnepal
फागुन आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
पुलवामा आतंकवादी हमलापछि पाकिस्तानसँग क्रिकेट खेल्ने कि नखेल्ने भन्नेमा अन्योलमा रहेको बेला आईसीसीले भने खेलको कार्यतालिका नरोक्ने स्पष्ट पारेका छन् । भारत तथा पाकिस्तानकोबीचको खेल तत्कालको लागि नखेल्नको लागि भारतीय क्रिकेट टीमलाई धेरै तिरबाट सुझाव आईरहेको बेलामा भारत पाकिस्तानसँग खेल्ने कि नखेल्ने भन्नेमा भारत अझै स्पष्ट छैन ।२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
आइसीसी महिला विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले मलेशियालाई १ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २६ रन२०७५ फागुन ०६ गते सोमबार Yugnepal
रूस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको प्लेअफमा पुग्ने टीमको टुङगो लागेको छ । आज भएको देलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । अपराजित रहेको काठमाण्डौ ७ अंक सहित शिर्ष स्थानमा रहँदा सिवाईसी अत्तीया दोस्रो स्थानमा रहेको छ ।२०७५ माघ २४ गते बिहिबार Yugnepal
सन् २०२० मा फाप्लामा क्रिकेट अन्तर्राष्ट्रिय खेल खेलाउने लक्ष्य२०७५ माघ २३ गते बुधबार Yugnepal
धनगढी प्रिमियर लिगको तेस्रो संस्करण रुस्लान डिपिएल ३ को तयारी अन्तिम चरणमा पुगेको छ