बित्थडचिरलाई ऐतिहासिक सफलतादश स्वर्णपदकमा

खेलकुद

Yugnepal     1110 पटक पढिएको    

बित्थडचिरलाई ऐतिहासिक सफलतादश स्वर्णपदकमा

बित्थडचिरलाई ऐतिहासिक सफलतादश स्वर्णपदकमा
,सातःबझाङ
तेजबोहरा
कैलाली ११ फागुन
सुदुरपश्चिमप्रदेश स्तरिय आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामाबझाङको बित्थडचिर गाउँपालिकालाई खेलकुद क्षेत्रमाऐतिहासिक सफलतामिलेको छ । 
धनगढी रंगशालामा संचालनभईरहेको आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामाफुल कन्ट्याक्ट् करातेको छनौट शुक्रबार सम्पन्नभएको छ । 
सम्पन्न खेलमादशस्वर्ण पदकमाबझाङले ७, कैलाली २ र  दार्चुलाले १ पदकहातपारेका छन् । बझाङका स्वर्ण पदकविजेता सातमध्ये चार जना बित्थडचिर गाउँपालिकाका रहेको गाउँपालिकाप्रवक्ताहर्क धामीले जानकारी दिए ।
खेलक्षेत्रको विकासको लागीगाउँपालीकाले खेलकुद क्षेत्रमालगानि गरेको प्रवक्ताधामीले बताए । 
बित्थडचिर खेलकुदविकास समितिले गाउँपालीकामातिन सय भन्दा बढी खेलाडीलाई ६ महिना तालिम दिएको र जसमध्ये उत्कृष्ट ५ जना खेलाडी प्रदेश स्तरीय खेलका लागी छनौट भएको प्रशिक्षक योगेन्द्र बोहराले बताए । 
बित्थडचिर खेलकुदविकास समितिबाट सहभागीमध्ये तिन जनाखेलाडीले स्र्वण पदकजितेर राष्ट्रिय खेलकालागी छनौट भएकाप्रशिक्षकबोहराले जानकारी दिए । 
प्ुारुषतौल समुहअन्र्तगत४५ केजिमा बझाङ काचन्द्र अधिकारी, ५९ केजिमाबझाङकै प्रकाशसिहं, ५५ केजिमा सुनिलकुवँरबझाङ, ६० केजिमादार्चुलाकारुपकसिहँधामि, ६५ केजिमा ईश्वर सुबेदी कैलाली र खुल्लातर्फ कैलालीकादिपेन्द्र बटालाराष्ट्रिय खेलकालागी छनौट भएका छन् । 
त्यस्तै महिलातौल समुहमा४५ केजिमागिताअधिकारीबझाङ, ५० केजिमा अनु बिष्टबझाङ , ५५ केजिमा गरीमाबोहरा बझाङ र खुल्लातर्फबझाङकैमनिशा भाट राष्ट्रिय खेलकालागी छनौट भएकाहुन ।
कैलाली, कञ्चनपुर, दार्चुला र बझाङबाट महिलापुरुष गरी ४० जना खेलाडीहरुको सहभागीता रहेको थियो ।  



शनिबार ११, फागुन २०७५ ०१:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal