२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सुदूरपश्चिमले पहिलो जित निकालेको छ । उसले आज सम्पन्न समूह ‘ए’अन्तर्गतको खेलमा घरेलु टोली प्रदेशलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको हो ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिष्पर्धा हुने भएको छ ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने भएका छन् ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ । टोली आज त्यसतर्फ जानेछ ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौँ आउने तालिका छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
भारतले पाँचौँ टी २० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छिन् ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताए ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
सर्वाधिक ८ पटकको विजेता जर्मनीलाई २-१ गोलको नतिजामा पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले महिला यूरो च्याम्पियनसिप २०२२ को उपाधि उचालेको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
सी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ ।श्रीलंकामा हुने भनिएको एसी२०७९ असार ३२ गते शनिबार युग संवाददाता
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ ।२०७९ असार २२ गते बुधबार Yugnepal
भारी वर्षाका कारण मंगलबार हुने भनिएको नेपाल र क्यानडाबीचको एकदिवसीय खेल रद्द भएको छ । नेपालले आज दोस्रो एकदिवसीय खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
एसीसी महिला टी २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा कैलालीका अनिल मल्ल बिजयी भएका छन् ।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।अमेरिकामा भइरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’ प्रतियोगितामा प्रथम उपाधि भवानी बक्स गण अछामका अमलदार सुशील कुमार शाही जित्न सफल भएका छन्।