२०७९ साउन २१ गते शनिबार युग संवाददाता
घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छिन् ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताए ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
सर्वाधिक ८ पटकको विजेता जर्मनीलाई २-१ गोलको नतिजामा पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले महिला यूरो च्याम्पियनसिप २०२२ को उपाधि उचालेको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
सी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ ।श्रीलंकामा हुने भनिएको एसी२०७९ असार ३२ गते शनिबार युग संवाददाता
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ ।२०७९ असार २२ गते बुधबार Yugnepal
भारी वर्षाका कारण मंगलबार हुने भनिएको नेपाल र क्यानडाबीचको एकदिवसीय खेल रद्द भएको छ । नेपालले आज दोस्रो एकदिवसीय खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
एसीसी महिला टी २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा कैलालीका अनिल मल्ल बिजयी भएका छन् ।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।अमेरिकामा भइरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’ प्रतियोगितामा प्रथम उपाधि भवानी बक्स गण अछामका अमलदार सुशील कुमार शाही जित्न सफल भएका छन्।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भूटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ ।२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २-० गोल अन्तरले पराजित भएको हो ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
यसै साताबाट हेटौंडामा सुरु हुने चौथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ मा भाग लिने टोलीको संख्या १२ पुगेको छ२०७८ फागुन २९ गते आइतबार युग संवाददाता
धनगढी– मनाङ मर्स्याङ्दी क्लबले पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप२०७८ फागुन १९ गते बिहिबार Yugnepal
धनगढी फागुन १९ कैलालीको धनगढीमा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड२०७८ माघ २६ गते बुधबार Yugnepal
धनगढी । फागुन २ गतेदेखि धनगढी स्थित संघिय प्रहरी इकाईको खेल मैदानमा२०७८ असोज २३ गते शनिबार युग संवाददाता
धनगढी । धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीले जितेको छ ।