एसिया कप क्रिकेट यूएईमा हुने

युग संवाददाता     287 पटक पढिएको    

एसिया कप क्रिकेट यूएईमा हुने

सी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ ।श्रीलंकामा हुने भनिएको एसी

एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।

टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म)मै हुने एसीसीले जनाएको छ ।एसिया कपमा  साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउने छन ।  यस्तै,  छनोट प्रतियोगिताबाट  १ राष्ट्र  गरि ६ टिम सहभागी हुनेछन् ।



बिहिबार १२, साउन २०७९ ११:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.