२०८१ जेठ ०१ गते मङ्गलबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।२०७९ मङि्सर १५ गते बिहिबार युग संवाददाता
कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा लागु गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’) बमोजिमको निषेधाज्ञा लागु गरेको बताए।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका चेतन अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि उनको शव दाहसंस्कारका लागि लगिने बताइएको छ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ शून्य पैसा पुगेको छ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
आज २०७९ साल मंसिर १२ गते सोमबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कैलालीमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित टिकापुर नगरपालिका-३ बस्ने १८ वर्षीया २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार दुई जना बहालवालामन्त्री प्रदेश सभा सदस्यको चुनावमा पराजित भएका छन् ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिममा माओवादी केन्द्र प्रतिनिधिसभामा निल हुने भएको छ । ठुलो दल मानिएको कम्युनिस्ट पार्टीले यहाँ बिउ जोगाउन नसक्ने पक्का भएको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
आज २०७९ साल मंसिर ९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।कतार विश्वकपमा बिहीबार समूह जी र समूह एचु का दुई दुई खेलहरु हुनेछन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बझाङको प्रदेश सभा ९१० मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी भएका छन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
दार्चुलामा सत्ता गठबन्धनका दिलेन्द्र प्रसाद बडू विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
बैतडी प्रदेशसभा ( ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार बडूले मतान्तर बढाउँदै लगेका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा दोब्बर मतले अग्रता कायम गरेका छन् ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नम्बर ३ को मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । दुई हजार दुई सय मत गणना हुदा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखक एक हजार ६६ मत सहित अग्रस्थानमा छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
अछाम निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म पनि मतगणना हुन सकेको छैन ।भर्खरै सकिएको सर्वदलीय बैठकले दिउँसो ३ बजेपछि मात्र मतगणना सुचारु गर्ने सहमति जुटाएको स्थानीय विनोद धामीले बताए ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालय, त्रिसमाज भवनमा मतगणना थालिएको हो ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
बाजुराको त्रिवेणि नगरपालिका वडा नम्बर-७ मा हिजो बेलुका कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुँदा गम्भीर घाइते भएका अनेरास्ववियुका नेता चेतन अयडिको मृत्यु भएको छ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
बैतडीमा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि लगिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । दुर्घटना घाइते भएका ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको उनले बताए ।