२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
भक्तपुरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
असोज अन्तिम साता गण्डकी प्रदेशमा प्रारम्भ हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करातेको सुदूर पश्चिम स्तरीय बन्द प्रशिक्षण धनगढीमा सञ्चालन भएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
नेकपा (एमाले) का सुदूरपश्चिम सचिवालय सदस्य यज्ञराज बास्तोलाले एमालेको साधारण सदस्यसमेत नरहने गरी आफूले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टी भएको छ। खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महशुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले २८ वर्षका युवालाई उम्मेदवार बनाएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
डडेल्धुरा नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ । एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेकपा एमाले सचिव लेखराज भट्टले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का उम्मेदवारहरूले नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बाट कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि केन्द्रीय सदस्य तथा अहिलेका प्रतिनिधि सभा सदस्य झपट रावलले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बझाङमा बामलोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
बडादसैँ सकिएलगत्तै सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले वृद्धि भएको छ ।दसैँ बिदा हुनुभन्दा अगाडि यही असोज १४ गते सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुन गहिरहको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका गणेश सिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुने भएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कर्णाली नदीमा पानीको सतहले चेतावनी तह पार गरेको छ । दिउँसो २ बजेसम्म पानीको सतह १०.१५ मिटरमाथि आइपुगेको जलमापन केन्द्र चिसापानीमा कार्यरत गेज रिडर पार्वती गुरुङले बताइन ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी वारेस नामामार्फत दर्ता भएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य डिल्लीराम अधिकारीले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
लागूऔषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीको टोलीले ६१ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । जमुनाहामा जाँच गर्ने क्रममा शनिबार साँझ जसयपुरका मेराज अन्सारीलाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन्। आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबार (भोलि)सम्म निर्णय लिने उनले बताए।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
निर्वाचन आयोगले संवत् २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उमेदवार भई कानुनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने उमेदवारलाई जरिवानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनस्थित कार्यालय, सातवटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउन सक्ने व्यवस्था गरेको छ ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।