२०७९ असोज २२ गते शनिबार युग संवाददाता
कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उहाँको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका–४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएकीछन ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरबीच प्रतिस्पर्धा हुने भएको छ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
एमालेबाट आउँदो चुनावका लागि टिकट नपाएका नेता भीम रावललाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
प्युठानको माण्डवी गाउँपालिका-४ फरिण्डेमा पहिरोमा परेर बेपत्ता भएका ६ मध्ये ३ जनाको शव आज भेटिएको छ । फरिण्डेका ५५ वर्षीया थमा बुढामगर, २१ वर्षीया टेकी राहुँ र १८ वर्षीया मौसमी थापामगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिए ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
कैलालीको भजनी नगरपालिका–८ सोनाफाँटास्थित मानव बस्तीमा पसेको दुर्लभ घडियाल गोहीको उद्धार गरिएको छ ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार रातभर बसेको बैठकले संघतर्फ डडेलधुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रवार राति करीब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
बुधबारदेखि जारी अबिरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन् । जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
निरन्तर वर्षासँगै आएको बाढीका कारण कैलालीको भजनी नगरपालिका क्षेत्रका दुई सय बढी घर डुबानमा परेका छन ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
सत्ता गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी ९जसपा० अनुपस्थित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी नभएको कांग्रेस महामन्त्री गगन थापाले बताए ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढी-पहिरोको जोखिम हुने क्षेत्रमा मानिसलाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
डोटीमा बलात्कारको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जोरायल गाउँपालिका–२, डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
कतारमा हुन गइरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ। टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउन लागेको हो।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न तीन दिन मात्र बाँकी छ । मनोनयनको दिन नजिएकसँगै राजनीति दल उम्मेदवार चयनमा व्यस्त छन् ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
सन्दीपको आफ्नो वकिललाई भेटेर आत्मसमर्पण गर्ने माग प्रहरीले अस्वीकार गरेको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ ।