२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
चुच्चे नक्शा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आएका सत्ता ठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्शाको प्रसङ्ग जोडतोडले उठाए ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
धादिङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। ज्वालामुखी गाउँपालिका-४ खरीमा शनिबार राति ग १ ज ५५८० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार कर्णालीका तीन वटा जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आईतबार ६ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।२०७९ कार्तिक २६ गते शनिबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।२०७९ कार्तिक २६ गते शनिबार युग संवाददाता
आज २०७९ साल कात्तिक २६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सुर्मा गाउँपालिका २ घोगाड बस्ने ४५ वर्षीय बिक्रम बोहरा मृत फेला परेका हुन्।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
साताको कारोबारको अन्तिमदिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार हुँदैछ। नेपाल पुलिस र त्रिभुवन आर्मीले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
निर्वाचन आयोगले आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६० पैसा र बिक्री दर १३१ रुपैयाँ २० पैसा पुगेको छ।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
पूर्व मन्त्री एवम् नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले रोजगारी सृजन गर्न मुलुकमा एमालेको सरकार बन्न आवश्यक रहेको बताएका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
ढुङ्गा लागेर गम्भीर घाइते भएकी बझाङको साइपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
देशभर थप १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
आज २०७९ साल कात्तिक २१ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रहेको चिसापानी मिनिरल वाटर कम्पनी प्रालिको एयर कम्प्रेसर ट्याङ्की पड्किदा एक जना मजदुर घाइते भएका छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन रहेको बताएका छन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
वाणगंगा नगरपालिका वडा नं. ७ बनगाईको एक होटलमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मार्दा ७ जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पिपराका ईन्चार्ज प्रहरी निरीक्षक दिपक के.सी.को कमाण्डमा रहेको प्रहरी टोलीले गए राती सवा ११ बजे छापा मार्दा ७ जना जुवाडे पक्राउ परेका हुन्। अन्य २ जना भागेका छन्।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
बैतडीमा प्रहरी र म्यादी प्रहरी सामाजिक कार्यमा व्यस्त देखिएका छन्। वर्षातले भत्केको विद्यालयका घेर पर्खाल निर्माण देखि लिएर मन्दिर परिसरहरुमा सरसफाइ गर्ने सम्मका कार्यमा अहिले प्रहरी र म्यादी प्रहरी व्यस्त देखिएका हुन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।