देशभर थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

युग संवाददाता     381 पटक पढिएको    

देशभर थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर थप १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९८।७ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ७७ पुगेको छ ।



सोमबार २१, कार्तिक २०७९ १०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.