२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । मतदान केन्द्र र मतदान स्थलबाट मतपेटिका संकलन भइसकेका छन् ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
कैलालीमा ५९.७१ प्रतिशत मत खसेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार निर्वाचनको लागि तोकिएको समायवधिसम्म पाँच वटै निर्वाचन क्षेत्रमा गरेर कुल तीन लाख १९ हजार ७७९ मत खसेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
बाजुराको त्रिवेणी–७ मा गोली चलेको छ।मतदानको क्रममा गोली चल्दा एक जनाको मृत्यु छ। मृत्यु हुनेमा सोही ठाउँका सुरेन्द्र ऐडी रहेका छन्।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
बझाङमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताका बीचमा विवाद हँदा प्रहरीले चलाएको गोली लागेर एक प्रहरी नै घाइते भएका छन्।बझाङको छबीस पाथिभेरा गाउँपालिका – १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा हवाई फायर गर्दा प्रहरी घाइते भएका हुन्।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभातर्फ चुनाव गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागी गोली चलाउनुपरेको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले बताए । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको छ ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
जिल्लाको त्रिवेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले हानेको गोली लाग्दा तीन जना स्थानीय घाइते भएका छन् ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
चाँगुनारायण नगरपालिका–३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बुको निधन भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई पक्राउ गरेको छ ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना हुँदा निर्वाचन अधिकृत घाइते भएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका –५ अत्तरकाँडामा बा २ झ २२३५ नम्बरको जिप बिहीबार दुर्घटना भएको हो ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
भारतसंग सीमा जोडिएका बैतडीको झुलाघाट नाका आजबाट तीन दिन बन्द हुने भएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि आज राती १२ बजे देखी सीमा नाका तीन दिन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
कैलाली निर्वाच क्षेत्र नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वमन्त्री नारदमुनि रानालाई जितको श्रृङ्खला दोहो¥याउन चुनौती देखिएको छ ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अब सुर्खेतमा ७२ सिट क्षमताको जहाजमार्फत सेवा प्रदान गर्ने भएको छ । बुधबार बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा एटीआर–७२ मार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
बैतडीका उम्मेदवारहरुले चुनावी अभियान अन्तिमतिर पुर्याएका छन् । भोलि १ गते राती देखि मौन अवधि सुरु हुने भएपछि यहाँका उम्मेदवारले चुनावी अभियान अन्तिमतिर पुर्याका हुन् ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
झापाको बिर्तामोड नगरापालिका–५ मा रेडिमेट सेन्टरमा आगलागी हुँदा करोडौंको धनमाल नष्ट भएको छ । राजु बंशलको मुक्ति चोकस्थिमा सञ्चालन गरेको ‘बंशल रेडिमेट सेन्टर’मा मंगलबार बिहान आगलागी हुँदा सम्पूर्ण सामान जलेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको हो ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ बनाउन भारतसँग जोडिएको रौतहटको सम्पूर्ण नाका ४ दिनसम्म बन्द हुने भएको छ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
प्रहरीले सुन र चाँदीका गहनासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।मोरङको रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट प्रहरीले भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव,२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
कञ्चनपुर भीमदत्त नगरपालिका–४ की स्थानीयवासी ललितादेवी भटट वर्षमा दुई पटक स्वास्थ्योपचारका लागि भारत जानुपर्छ । तर, आवतजावत गर्दा प्रायः सबै भारतीय सुरक्षाकर्मीको अनावश्यक ज्यादतीको झमेला भोग्नुपर्छ ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन् ।