थप ८ जनामा कोरोना संक्रमण पुष्टि

युग संवाददाता     470 पटक पढिएको    

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ  । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

देशभर गरिएको ७७८ पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप १७ संक्रमित निको भएका छन्।  हाल नेपालमा ४ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 



शुक्रबार ०२, मङि्सर २०७९ ०२:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.