बाजुरामा गोली चल्दा एक जनाको मृत्यु

युग संवाददाता     636 पटक पढिएको    

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु

बाजुरा । बाजुराको त्रिवेणी–७ मा गोली चलेको छ।मतदानको क्रममा गोली चल्दा एक जनाको मृत्यु छ। मृत्यु हुनेमा सोही ठाउँका सुरेन्द्र ऐडी रहेका छन्।

वडाध्यक्ष जुद्धबहादुर ऐडीले गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएको जानकारी दिए।घाइतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।



आइतबार ०४, मङि्सर २०७९ ११:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal