२०७९ असोज १७ गते सोमबार युग संवाददाता
दसैँ बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दसैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
५ दलीय सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकुँडा छन् ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
नेकपा एमालेले टिकट वितरण दशैंको टीकापछि गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभ दिपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत भित्रै आइतबार एक कार्यक्रमको आयोजना गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको कार्यालयका सहायक कर्मचारी लक्ष्मीदत्त पन्तले जानकारी दिए ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
इलाका प्रहरी कार्यालयले पाँच महिनामा लागुऔषध दुव्र्यसनीका ७० मुद्दा दर्ता गरेको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाको निर्माणाधीन अस्पतालमा काम गरिरहेका बेला करेन्ट लागेर भारतको छोटावासीनभार ग्राम परमानन्दपुर पोष्ट वसन्तपुरका २८ वर्षीय मोहमद आजातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद सुल्झाउँदै नेपाली कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
धनगढीमा विभिन्न सुरक्षा निकायहरूले फूलपाती भित्र्याएका छन् । धनगढीको वनदेवी र नैनादेवी मन्दिरबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीले फूलपाती भित्र्याएका हुन ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
हिन्दू नेपालीको महान चाड दसैँमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
निर्वाचन आयोगले उआसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
/ यतिबेला गाउँदेखि सहरसम्म दसैँको उमङ्गले छाएको छ । कामविशेषले घरबाहिर रहेकाहरु घर फर्कन थालेका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझी आमा र काकाको हत्या आरोपमा पक्राउ परेका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
कञ्चनपुरको महेन्द्रनगरमा जारी जिल्ला स्तरीय पुरुष खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेशप्रसाद भट्ट र दिपक खत्रीको जोडीले जितेको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
भारत उत्तर प्रदेशको कानपुर ट्याक्टर पल्टिँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ२०७९ असोज १६ गते आइतबार युग संवाददाता
कोरोना महामारीका दुई वर्ष नेपालीले धुमधामसँग दसैँ, तिहारलगायतका चाडपर्वहरू मनाउन पाएनन् ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
सत्ता गठबन्धनका दलहरूबीच प्युठानमा प्रतिनिधि सभा राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको खबर सार्वजनिक भइरहेका छन् ।