२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
धनगढीमा स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
दशैंको समयमा बैतडीको देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
शेयर बजार लगातार तेस्रो दिन आज बिहीवार पनि बढेको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको बाजुरा साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयो ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
मुलुक सङ्घीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
बैतडीको डिलाशैनी गाउँपालिकाले शहीद परिवारलाई भत्ता दिन थालेको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
दार्चुलामा ढुवानी बन्द हुँदा बालबालिकाले पौष्टिक आहार पाउन समस्या भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलितलाई निर्घात रुपमा कुटिएका छन्।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनको कार्ययोजना लागू भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
नेपालीहरुको महान पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
डेङ्गी रोगका बिरामी बढ्न थालेसँगै पछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुप¥यो ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
गण्डकी प्रदेशको पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री मंगलवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका छन् ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ२०७९ असोज १२ गते बुधबार युग संवाददाता
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू गर्ने भएको छ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।