२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
भारतबाट लगातार पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नेपालमा भने पेट्रोलियम पदार्थको मुल्य यथावत राखिएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
इजरायलले कृषि क्षेत्रको लागि पनि नेपाली श्रमिक लिने भएको छ । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि इजरायली राजदूत हनान गोदेरले यसबारे जानकारी गराए ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
लागु औषध गाँजा कारोबार मुद्दामा १ वर्ष १ महिना कैद तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
निर्वाचन आयोगले संघीय निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि दिएको समयावधि मंगलबार सकिँदैछ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
बुटवलका एकजना जनपक्षीय क्रान्तिकारी पत्रकार बसन्त पोखरेलको निधन भएको छ । मंगलबार विहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलबासमा उनको निधन भएको हो ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
धनगढीको स्टार सिटी युवा क्लवको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। साउन महिनाको अन्तिम सोमबारको दिन क्लवले धनगढीको धार्मिक पर्यटकीय क्षेत्र बेहडावावा धाममा रक्तदान कार्यक्रमको आयोनजा गरेको थियो।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएका छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
डोटीको सायल गाउँपालिका –६ रौकला गाउँमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
विपत् तथा आपतकालीन अवस्थामा हुने लैङ्गिक हिंसा रोक्ने योजना बनाउनु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु गरेको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
शस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
एघार चिनियाँ सैन्य विमान ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतवार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी टोटेनहमसँग बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा चेल्सीले टोटेनहमसँग २-२ गोलको बराबरी खेलेको हो ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म जडान गरिएका १६८ वटा सीसी क्यामरा बिग्रिएको छ महिना बित्दा पनि मर्मत गर्ने चासो कहीँबाट हुन सकेको छैन ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका छैठौं तहका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध सेवाग्राहीसँग घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
सरोकारवाला निकायमा सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले नागरिक वडापत्र राख्नुपर्ने हुन्छ ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था विज्ञान पत्रकारिता मञ्च नेपाल (नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स) को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
कैलालीको टीकापुर–८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।