चेल्सीसँग टोटेनहमको रोमान्चक बराबरी

युग संवाददाता     145 पटक पढिएको    

चेल्सीसँग टोटेनहमको रोमान्चक बराबरी

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी टोटेनहमसँग बराबरीमा  रोकिएको छ । आइतवार राति भएको खेलमा चेल्सीले टोटेनहमसँग २-२ गोलको बराबरी खेलेको हो ।

यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अंक जोडेको छ । चेल्सी लिगको सातौं स्थानमा रहेको छ ।टोटेनहम ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।



सोमबार ३०, साउन २०७९ ०६:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.