स्टार सिटी युवा क्लवद्वारा रक्तदान

युग संवाददाता     641 पटक पढिएको    

स्टार सिटी युवा क्लवद्वारा रक्तदान

धनगढी / धनगढीको स्टार सिटी युवा क्लवको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। साउन महिनाको अन्तिम सोमबारको दिन क्लवले धनगढीको धार्मिक पर्यटकीय क्षेत्र बेहडावावा धाममा रक्तदान कार्यक्रमको आयोनजा गरेको थियो।

कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य र मन्दिरमा दर्शन गर्न आएकाहरु ४५ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष कुमार बहादुर शाहिले बताए। उक्त क्लवले खेलकुदसँगै समाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ।



सोमबार ३०, साउन २०७९ ०८:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal