२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
स्पेनिस क्लब रियल मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
आज २०७९ साल साउन २६ गते बिहीबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ साउन २५ गते बुधबार युग संवाददाता
घोडाघोडी र आसपासका किसानलाई छाडा चौपायाबाट खेती जोगाउन निकै मुस्किल परेको छ । चार वर्षदेखि स्थानीय किसानले लगाएको खेती निर्धक्क भएर भित्राउन पाएका छैनन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवाले उम्मेदवारी दिने भएकी छन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता थपिएका छन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
आज २०७९ साल साउन २५ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा सडक डिभिजन कार्यालयले १५ करोड रकम खर्च गरेर मर्मत गरेपछि सडक सुचारु भएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रम निवास बालुवाटार पुगेका छन् ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका कट्टिस्थित मुसहरीमा रहेको सार्वजनिक पोखरीमा कमलको फूल टिप्ने क्रममा ३५ वर्षीय शिव शंकर सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
कैलाली, कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
कैलाली भन्सार कार्यालयको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको समान बरामद गर्न खोज्दा लफडा भएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालयहरु प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन् ।संघीय सरकारले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयहरुले तयारी अगाडि बढाएका हुन ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
सत्तारुढ नेपाली कांग्रेसका नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक राखेको थियो ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिकाले वडा कार्यालयबाट वृद्धा भत्ता वितरण सुरु गरेको छ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
कैलालीमा सशस्त्र प्रहरी जवान लागू औषध चरेस सहित पक्राउ परेका छन्।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
डडेल्धुरामा २४ हजार कृषक आलुखेती गर्दै आइरहेका छन् अहिले जिल्लामा करिब हजार हेक्टर जमिनमा आलुखेती गरिन्छ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
भारतले पाँचौँ टी २० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो ।