२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
अनियमित विद्युत् कटौतीले बैतडीका सेवाग्राहीलाई हैरानी भएको छ । पछिल्लो समय यहाँ विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राहीलाई हैरानी भएको हो ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
पहिरोका कारण गए राति ११ बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड अझै खुलेको छैन । पहिरो पन्छाउने काम भइरहे पनि आज बेलुकीअघि सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता नरहरि अधिकारीले बताए ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
बर्दियाको मधुवन नगरपालिका–८ कुसुम्बाघाट जङ्गलबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
भारतबाट फेरि इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
पछिल्लो २४ घण्टामा नेपालमा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
सङ्घीय सरकारमार्फत कैलालीमा निर्माण भइरहेका राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुको प्रगति न्यून रहेको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
सर्वाधिक ८ पटकको विजेता जर्मनीलाई २-१ गोलको नतिजामा पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले महिला यूरो च्याम्पियनसिप २०२२ को उपाधि उचालेको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
आज २०७९ साल साउन १६ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा आज ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४७३ जनाको परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
डडेल्धुराको नवदुर्गा गाउँपालिकाको डोजरको वार्षिक आम्दानीभन्दा खर्च २० गुणा बढी देखिएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र रु यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
सवारी दुर्घटनामा परेर यहाँ एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
दार्चुलाको अपी हिमाल गाउँपालिका–४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमा अज्ञात रोग देखिएपछि पठनपाठन बन्द छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कञ्चनपुरका सामाजिक अभियान्ता ईश्वरदत्त जोशी निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा ढिला सुस्ती भएको भन्दै विगत नौ दिनदेखि अनसनरत छन् ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निःशुल्क एमबीबीएस पढाउने भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य एवम् गाउँपालिकाको गाउँ सभा सदस्य ४२ वर्षीय उमेशकुमार चौधरीको निधन भएको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिका–४ मोहना नदी पारि रहेको मोहनपुर गाउँका विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न समस्या भएको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
ह्विल चेयरको अभावमा कष्टकर जीवन बिताईरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका अपांगता भएका दुई जना व्यक्तिलाई काठमाण्डौं र अमेरिकामा बस्ने दुई जना मनकारी दाजुभाईले सहयोग गरेका छन् ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।