आज सुदूरपश्चिममा ३२ जनामा कोरोना संक्रमण पुष्टि

युग संवाददाता     216 पटक पढिएको    

आज सुदूरपश्चिममा  ३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी / सुदूरपश्चिम प्रदेशमा आज ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४७३ जनाको परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये २० जना भारताट फर्किएका व्यक्ति रहेका छन् ।

गड्डाचौकी र गौरीफन्टा नाकाबाट फर्किएका नौ/नौ जना र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । 
यो संगै प्रदेशभरि सक्रिय संक्रमितको संख्या १४२ पुुगेको  छ । 



आइतबार १५, साउन २०७९ ०६:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.