२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरको ७ वर्षीया छोरी तिल्सरीको शव शुक्रबार खोलामा भेटिएको हो ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा आज ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७१ जनाले परीक्षण गराउँदा सो संख्यामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण भएको छ । शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजार कित्ता सेयर सूचीकरण भएको हो ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
बैतडीका सामुदायिक वन र निजी वनबाट तीन लाख ५६ हजार किलो जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट एक वर्षको अवधिमा १२ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
कैलालीको सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज ८ बजेर ५ मिनेटको समयमा मृत्यु भएको हो ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
आज २०७९ साल साउन २० गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
लगातार पानी परेपछि आएको बाढीका कारण खुटिया नदीको पुल जोखिममा परेको छ । बाढीले पुल सुरक्षित राख्न बनाएको कटपवालसमेत भत्काउँदा पुल जोखिममा परेको हो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
गरिबीको सूचकांक बढी रहेको बाजुराका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ । पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
लेखक तथा विश्लेषक अरुणकुमार सुवेदी प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका छन्।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर अत्यधिक बढेको छ । पछिल्लो समय स्वदेशसहित भारतमा सङ्क्रमण बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको हो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ। सम्भवतस् आज बिहीबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले चुनावको मिति घोषणा गर्ने बताइएको छ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर आउने भएका छन्।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सन्तोष लामिछानेलाई कैलाली ल्याइएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट बहुमतले पारित भएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका– ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षिय बिपिन विकको ज्यान गएको हो ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १४८ संस्थालाई कारबाही गरेको छ ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
कर्णाली नदी छेउमा रोपाइँको काम सकेर साउन ८ गते लेकको घर फर्केकै राति तुर्माखाँद गाउँपालिका–२, भुलुमा तीन जनाले ज्यान गुमाए ।