२०७९ असार २७ गते सोमबार युग संवाददाता
अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । एक अपरिचित व्यक्तिले दिएको जडीबुटी खाँदा चौरपाटी गाउँपालिका–४ पायलका ४२ वर्षीय गणेश खत्रीको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।२०७९ असार २६ गते आइतबार युग संवाददाता
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
बेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभावले छटपटाउनु भएको छ । ससुरालीमा बस्दै आएका उनले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नुपरेको छ ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
बैतडी जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
जिल्ला कारागार बैतडीका केन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । शुक्रबार गरिएको विवरण सङ्कलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको कम्प्युटर प्राविधिक बालकृष्णप्रसाद भट्टले जानकारी दिए ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
लगातारको बर्षापछि आएको बाढीले कैलाली स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । करार सेवामा काम गर्नका लागि विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको हो ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद सजायको फैसला सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन घर्ती मगर र भूपेन्द्र बुढामगरलाई सात–सात वर्षको कैद सजाय सुनाएको हो ।२०७९ असार २३ गते बिहिबार युग संवाददाता
जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने भएका छन् ।२०७९ असार २१ गते मङ्गलबार युग संवाददाता
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असार २० गते सोमबार युग संवाददाता
कैलारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका अध्यक्ष गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा सोमबार बसेको गाउँ सभा बैठकले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।२०७९ असार २० गते सोमबार युग संवाददाता
कैलालीका पाँच वर्षदेखि १२ वर्षमुनिका ८५ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट)सेवा बन्द भएको छ ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ६ प्रतिभानगरका अन्दाजी ३६ बर्षीय देवेन्द्र श्रेष्ठको मङ्गलवार बिहान मृत्यु भएको हो ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
सरकारले डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटाएको छ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
डोटी घर भएका अर्जुन भुल नौ दिनदेखि भारतमा बेपत्ता भएका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरका स्थानीय तहले गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन्। गर्मीका कारण यहाँको पुनर्वास नगरपालिकाले मंगलबारदेखि चार दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा कृष्ण धानुक चयन भएका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका–१ का ३२ वर्षीय धनबहादुर शाहको हत्या गरिएको भन्दै किटानी जाहेरी दर्ता गरिएको छ ।२०७८ माघ ०५ गते बुधबार युग संवाददाता
धनगढी घरघरमै पुगेर रगत संकलन गर्ने लक्ष्यसहित घुम्ती रगत संकलन बस सेवा शुरु