डोटी घर भएका अर्जुन नौ दिनदेखि भारतमा बेपत्ता

युग संवाददाता     298 पटक पढिएको    

डोटी घर भएका अर्जुन नौ दिनदेखि भारतमा बेपत्ता

धनगढी / डोटी घर भएका अर्जुन भुल नौ दिनदेखि भारतमा बेपत्ता भएका छन् । तीन वर्षदेखि भारतको मुम्बईमा रोजगारी गर्दै  आइरहेका के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ का वायल लेक्कोटका ४५ वर्षीय  अर्जुन मुम्बईबाट घर फर्कने क्रममा बेपत्ता भएका हुन् ।

बेपत्ता अर्जुनलाई फेला पार्नु हुने व्यक्तिले प्रहरीमा या नेपालको लागी ९७४२३७७४००,भारतको लागी ९८९२३८१०१० नम्बर मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेका छन् ।



बिहिबार ०२, असार २०७९ ०१:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.