२०७९ साउन ११ गते बुधबार युग संवाददाता
कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा बसमा आगलागी भएको छ ।२०७९ साउन ११ गते बुधबार युग संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।२०७९ साउन ११ गते बुधबार युग संवाददाता
विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् ।२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ ।२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
अब डडेल्धुराबाटै नयाँ लाइसेन्स वितरण हुने भएको छ । त्यसको लागि आवश्यक तयारी तीव्र रुपमा अगाडी बढेको छ ।२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
बैतडी अस्पतालमा शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ । छात्रवृत्ति करारका चिकित्सकले बैतडी अपस्तालमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया गरेर जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गरेका हुन ।२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको बैठक आज बिहान बस्दैछ ।२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रस्तावित सामुदायिक वन कालाकुण्डाको खाली जग्गामा सोमबार वृक्षारोपण गरिएको छ ।२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) बीच द्विपक्षीय सम्झौता भएको छ ।२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
कैलाली प्रहरीले खैरो हेरोइसहित तीन जनालाई पक्राउ गरेको छ ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेदवारी परेको थियो ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी रहेको छ । हेटौंडामा शनिबार सम्पन्न निर्वाचनको मत गणनाआज बिहान बाट शुरु भएको हो ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
भारतमा पछिल्लो २४ घन्टामा २१ हजार ८८० संक्रमित थपिएका छन् ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको अस्थायी पुल पुनर्निर्माण नहँुदा स्थानीयलाई सास्ती भएको छ ।२०७९ साउन ०७ गते शनिबार युग संवाददाता
सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसान मख्ख परेका छन् । खेतीपातीमा सिँचाइका लागि पुग्ने वर्षा भएपछि उनीहरु हर्षित भएका हुन ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको जनाउँदै सचेत रहन जिल्ला प्रशासन कार्यालयले यहाँका सबै नागरिकलाई आग्रह गरेको छ ।