सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा धानुक

युग संवाददाता     640 पटक पढिएको    

सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा धानुक

धनगढी,३१ जेठ । सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा कृष्ण धानुक चयन भएका छन् । कोपेनहेगनमा भएको एक भेलाले धानुकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरको हो ।उक्त भेलाले महिला उपाध्यक्षमा कविता विष्ट, उपाध्यक्षमा लोकेन्द्र साउद

महासचिव नीरज कठायत,सचिवमा विक्रम विष्ट,कोषाध्यक्ष दमयन्ती विष्ट चयन भएका हुन् । यस्तै सदस्यमा भावना थापा, मनोज खड्का, चन्द्र कुँवर, खेम राज जोशी,तारणी प्रसाद जोशी  चयन भएका छन् ।



मङ्गलबार ३१, जेठ २०७९ ०८:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal