पारिश्रमिक र सेवा सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक बहुमतले पारित

युग संवाददाता     156 पटक पढिएको    

पारिश्रमिक र सेवा सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक बहुमतले पारित

धनगढी /  सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट बहुमतले पारित भएको छ । आज बसेको प्रदेश सभा बैठकबाट बहुमतले विधेयक पारित गरिएको हो ।  



बुधबार १८, साउन २०७९ ०६:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.