जसपाका तीन नेता एमाले प्रवेश

युग संवाददाता     202 पटक पढिएको    

जसपाका तीन नेता एमाले प्रवेश

काठमाडौं /  जनता समाजवादी पार्टी (जसपा) का तीनजना नेता नेकपा (एमाले) प्रवेश गरेका छन् ।

आज एमाले अध्यक्ष केपी शर्मा ‌‌ओली निवास बालकोट पुगेर संविधानसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्यहरू बर्दियाका काशिम अली सिद्धुकी र पर्साकी आशा चतुर्वेदी एमाले प्रवेश गरेका हुन् । जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य स्वेता श्रीबास्तब पनि एमाले प्रवेश गरेकी छन् ।



शुक्रबार २०, साउन २०७९ ०९:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.