सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

युग संवाददाता     179 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् । मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव ओलीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधवार (आज) धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका हुन्।

अहिले मुख्यमन्त्री   भट्टको अवस्था सुधारोन्मुख रहेको समेत बताइएको छ । 



बुधबार २५, साउन २०७९ १०:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.