कोभिडको उपचार गरिरहेकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

युग संवाददाता     533 पटक पढिएको    

कोभिडको उपचार गरिरहेकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टी भएको छ। खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महशुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।

हाल राष्ट्रपति भण्डारीको स्वास्थ्य स्थिति सामान्य र सुधारउन्मुख रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए। ‘स्थिति अहिले सामान्य नै छ। खानामा रूची छ। माइल्ड किसिमको कोभिड देखियो। चिकित्सकको परामर्श अनुसार एक दुई दिन अस्पतालमै रहने छन्   



सोमबार २४, असोज २०७९ ०४:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal