प्रधानमन्त्री देउवाको मनोनयन दर्ता

युग संवाददाता     140 पटक पढिएको    

प्रधानमन्त्री देउवाको मनोनयन दर्ता

धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी वारेस नामामार्फत दर्ता भएको छ । व्यस्तताका कारण उनी उम्मेदवारी दर्ताका लागि गृह जिल्ला डडेल्धुरा पुग्न नसकेपछि उनका पत्नी डा. आरजु राणा देउवाले वारेस नामामार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी हुन ।

नेपाली काङ्ग्रेसका पार्टी सभापतिसमेत रहेका देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडिरहेका छन् । 



आइतबार २३, असोज २०७९ ०९:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.