काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु

युग संवाददाता     247 पटक पढिएको    

काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालय, त्रिसमाज भवनमा मतगणना थालिएको हो । सुरुमा प्रतिनिधि सभातर्फको मतगणना सकेपछि अन्य मतगणना हुने भएको छ । यहाँ एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शनालगायतबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।



सोमबार ०५, मङि्सर २०७९ ०८:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.