२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्दा एपीएफले मधेस प्रदेशसँग खेल्नेछ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
१५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको ५० किलोभन्दा मुनीको तौल समूहमा करातेको कुमिते (फाईट) मा सुदुर पश्चिमका आनन्द कामीले स्वर्ण पदक जितेका छन् ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण पदक जितेको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको प्रतियोगितामा सुदूरपश्चिमले एक रजत र एक कांस्य पदक प्राप्त गर्दा सेनाले तीन रजत र दुई कांस्य पदक प्राप्त गरेको छ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भएको पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्वर्ण जितेका हुन् ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले सहज जित निकालेको छ।चेल्सीले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो। खेलको छैटौं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालामा आज अपराह्न भएको फुटबल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबमाथि जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुरु हुँदैछ।प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज बुधवार दुई खेल हुँदैछन् ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद २०७९ मा सहभागी हुन गइरहेको सुदूरपश्चिम प्रदेशको कराँते टोलीका खेलाडीहरूलाई ट्र्याक सुट वितरण गरिएको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सुदूरपश्चिमले पहिलो जित निकालेको छ । उसले आज सम्पन्न समूह ‘ए’अन्तर्गतको खेलमा घरेलु टोली प्रदेशलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको हो ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिष्पर्धा हुने भएको छ ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने भएका छन् ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ । टोली आज त्यसतर्फ जानेछ ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौँ आउने तालिका छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
भारतले पाँचौँ टी २० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ ।