२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन् ।२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् ।विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।कतार विश्वकपमा बिहीबार समूह जी र समूह एचु का दुई दुई खेलहरु हुनेछन् ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
शुक्रबार नेपाल टी-ट्वान्टी लिगको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) लिगको तालिका सार्वजनिक गरेको हो। कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो पहिलो संस्करणको टी-ट्वान्टी लिग मंसिर २६ बाट सुरु हुनेछ। लिग एक महिनासम्म पुस १६ गतेसम्म चल्नेछ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
यूएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । आजको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने नेपालको निर्णय सही सावित भएको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले प्रारम्भ ब्याटिङ गरेको छ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
पालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ । सोमबार विहान आइपुगेको पाकिस्तानको फिफाको निलम्बनपछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार हुँदैछ। नेपाल पुलिस र त्रिभुवन आर्मीले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्दा एपीएफले मधेस प्रदेशसँग खेल्नेछ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
१५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको ५० किलोभन्दा मुनीको तौल समूहमा करातेको कुमिते (फाईट) मा सुदुर पश्चिमका आनन्द कामीले स्वर्ण पदक जितेका छन् ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण पदक जितेको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको प्रतियोगितामा सुदूरपश्चिमले एक रजत र एक कांस्य पदक प्राप्त गर्दा सेनाले तीन रजत र दुई कांस्य पदक प्राप्त गरेको छ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भएको पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्वर्ण जितेका हुन् ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले सहज जित निकालेको छ।चेल्सीले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो। खेलको छैटौं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालामा आज अपराह्न भएको फुटबल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबमाथि जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुरु हुँदैछ।प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज बुधवार दुई खेल हुँदैछन् ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद २०७९ मा सहभागी हुन गइरहेको सुदूरपश्चिम प्रदेशको कराँते टोलीका खेलाडीहरूलाई ट्र्याक सुट वितरण गरिएको छ ।