पाकिस्तानी फुटबल टोली काठमाडौंमा

युग संवाददाता     191 पटक पढिएको    

पाकिस्तानी फुटबल टोली काठमाडौंमा

काठमाडौं । पालविरुद्धको  मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ । सोमबार विहान आइपुगेको पाकिस्तानको फिफाको निलम्बनपछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

पाकिस्तान फुटबल संघले बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोलीकोघोषणा गरेको थियो । नेपाल र पाकिस्तानबीचको खेल बुधबार साँझ पाँच बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सुरु हुनेछ। नेपालले शुक्रबारै पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।



सोमबार २८, कार्तिक २०७९ ०३:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.