नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आज दुई खेल हुँदै

युग संवाददाता     267 पटक पढिएको    

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आज दुई खेल हुँदै

गण्डकी / गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज बुधवार दुई खेल हुँदैछन् । पोखरा क्रिकेट मैदानमा आज समूह ’बी’ का दुई खेलहरु हुनेछन् ।

प्रतियोगिताको पहिलो खेलमा प्रदेश १ र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।



बुधबार २६, असोज २०७९ ०४:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.