पहुंचको आधारमा कैलालीको वन अतिक्रमण
धनगढी
कैलाली जिल्लामा वन अतिक्रमण तिव्ररुपमा वर्ष तथा महिना पिछैई वन अतिक्रमण बढ्दै गएको छ ।
जिल्ला वन कार्यालयमा नयाँ वन अधिकृत सरुवा भएर आउँदा सवै भन्दा पहिले वन अतिmक्रण नियन्तत्रण गर्नु पर्ने कुरामा जोड् दिन्छन् ।
तर राजनितिले गर्दा यो मुद्दा भहिलेपनि ओझेलमा परिरहेको जिल्ला वन कार्यालय कैलालीका वन अधिकृतहरु बताउछन् ।
कैलाली जिल्ला वन कार्यालयको तथ्याङ्गक अनुसार हाल सम्म वन अतिmक्रण साढे २३ हजार हेक्टर वन अतिmक्रण भएको वन कार्यालयको तथ्या¨कमा उल्लेख रहेको छ । कैलाली जिल्लामा सवै भन्दा बढी धर्मकोनाम मठ मन्दिरहरु विद्यालय र सुकुम बासी बाढीपिडहरुको नाममा वन अतिक्रण भईरहेको जिल्ला वन कार्यालय कैलालीले जनाएको छ । बाढीपिडहरुको नाममा वन अतिक्रण गरी जग्गा विक्री वितरण भईरहेको र वास्तविक सुकुम वासीहरुले नपाएको वन कार्यालयको तथ्या¨मा उल्लेख रहेको छ । कैलालीका वन क्षेत्रमा काम गरिरहेका वन अधिकार कर्मीहरुले कैलाली जिल्लाको वन व्यवस्थान गर्न नसके केही वर्षमै संकट आईपर्ने र भयाभएको र्सिजना उत्पन्न हुने वन अधिकार कर्मी डन्डी राज सुवेदीले बताए । उनका अनुसार २०६८ सालको वन नियावली बनाएको छ । तर वन लाई सुकुम वासी र बाढिपितको नाममा मागी खाने भाँडो भयो तर बास्तविग सुकुम वासी बाढीपिडित पिहिचान गरी समस्याको सामाधन गर्नु पर्ने र वन अतिक्रमण रोक्नु पर्ने गौरीगंगा नगरपालिकाका स्थानीय बहादुर वमले चिन्ता व्यतm गरे उनका अनुसार कैलाली जिल्लामा ३० हजार हेक्टर वन अतिक्रणको चपेटामा परेको छ । उनले युग नेपाल अनलाइन संग भने जिल्ला वन कार्यालयको तथ्या¨कमा कम देखिएको छ ।
त्यसैगरी एक स्थानिए समाजसेबी दिपक मल्लका अनुसार यसमा राज्यको कमजोरी रहेको छ । किन भने बास्तविक सुकुम वासीको पहिचान गरी सरकारले ति समुदायका जन्ताहरुलाई व्यवसथापन गरेर वन अतिक्रमण हटाउन पर्ने उनको भनाई रहेको छ ।
तर यहाँ सुकुम बासिको नाममा हुकृुम वासिले वन अतिक्रमण गरिरहेका छन् उनले भने । त्यसैगरी कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कैलाली जलाधार क्षेत्र भूमिहिन जनसंख्या मुक्तm कमैया विद्यायलय सुकुमवासि धेरै भएकाले जिल्लामा वन अतिक्रमण धेरै भएको देखीन्छ । तर सामाजिक विसयमा आर्थिक समस्या रहेकाले सामाधान गर्न समस्या रहेको उनले बचाए । त्यसै गरी स्थानिय विकास अधिकारी केशव प्रसाद विमलीले वन सकिएको छ पानिका मुहानहरु सुकीरहेका छन् । कैलाली जिल्लामा ६० प्रतिशत वन क्षेत्र सुक्का रहेको र मानविय जिवनमा झन समस्या हुने तर वन अतिक्रमण रोक्न आवश्यक रहेको उनले बताए । उनका अनुसार यस जिल्लामा १ सय ९२ ओटा तालहरु मध्य २ ओटा तालहरु सुकेका यस क्षेत्रको वन अतिक्रमण रोक्न राजनिति दलहरुको भूमिका आवश्यक रहेको उनले आर्थिक दैनिक संग भने । त्यसैगरी विकास र राजनिति संग संगै वन क्षेत्र त्यसमा पनि चुरेक्षेत्रको वन पनि संकटमा प्रदैगएको र सवै भन्दा बढी वन अतिक्रमण भईरहेको यस लाई संरक्षण गर्न तर्फ सवैको प्रतिवद्धताको आवश्यक रहेको राज बहादुर ऐर बताए ।
प्रतिकृया दिनुहोस