२०७९ असार ३० गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको बाढीले क्षति पु¥याएका परिवारलाई राहत रकम प्रदान गरेको छ ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
जिल्लको भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै एक घरमा लुटपाट गरेका छन् ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
आर्थिक वर्ष २०७७/७८ मा कैलालीका १३ स्थानीय तहमा ७४ करोड बढी बेरुजु रकम देखिएको छ ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका भाषा, साहित्य, संस्कृति एवं गायन संगीत कला क्षेत्रका स्रष्टालाई गरेको छ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ ।प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनका लागि सरकार पक्ष तयार भएको हो ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
आज बुधबार बिहान ११ बजे आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभा बैठक दुई घण्टालाई पर सारिएको छ ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा तीव्र विवाद कारण २९ दिन सम्म प्रदेश सभामा छलफल हुन पाएको छैन२०७९ असार २९ गते बुधबार युग संवाददाता
कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।२०७९ असार २८ गते मङ्गलबार युग संवाददाता
कैलालीको अत्तरियामा ज्योती विकाश बैंकको ११३ औ शाखा सञ्चालनमा आएको छ । सो शाखाको सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् ।२०७९ असार २८ गते मङ्गलबार युग संवाददाता
डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।२०७९ असार २८ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ ।२०७९ असार २६ गते आइतबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ।गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको हो।२०७९ असार २६ गते आइतबार युग संवाददाता
केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
बैतडी जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
सशस्त्र प्रहरीले कैलालीको विभिन्न स्थानबाट भन्सार छलिको सामान बरामद गरेको छ ।२०७९ असार २१ गते मङ्गलबार युग संवाददाता
कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ सुरुआत भएको छ ।२०७९ असार २० गते सोमबार युग संवाददाता
सत्ता पक्षकै सांसदहरू बजेटको विपक्षमा उभिएपछि सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ ।२०७९ असार २० गते सोमबार युग संवाददाता
कैलारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका अध्यक्ष गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा सोमबार बसेको गाउँ सभा बैठकले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।२०७९ असार २० गते सोमबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाले रातो किताब एकलौटीरुपमा प्रकाशित गरेको आरोप लागेको छ । उपमहानगरको आठौँ नगर सभाको तेस्रो बैठकमा चर्को सो बारे विवाद भएको हो ।२०७९ असार २० गते सोमबार युग संवाददाता
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कैलालीमा डल्फिन अवलोकनको सिजन सुरु भएको छ । मनसुन लागेसंगै यो जिल्लामा डल्फिन अवलोकनको सिजन सुरु भएको हो ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
अछाममा विभिन्न पाँच दलले सवारी साधन बन्द गराएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका हुन् ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट)सेवा बन्द भएको छ ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
भवन अभावमा विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य छन् । तर, ५० लाख रुपियाँको विद्यालय भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । निर्माणाधीन भवन तीन वर्षदेखि अलपत्र छोड्दा माकुराले जालो लगाएको छ भने भित्ताका ढुङ्गा खस्न थालेका छन् ।