बझाङमा सेती नदीले सडक कटान गर्दा यातायात ठप्प

युग संवाददाता     194 पटक पढिएको    

बझाङमा सेती नदीले सडक कटान गर्दा यातायात ठप्प

धनगढी / बझाङमा सेती नदीले सडक कटान गर्दा यातायात ठप्प भएको छ । जालेबगरमा नदीले सडक कटान गरेको शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए । नदीले सडक कटान गरेपछि सवारी साधन चल्न नसकेको उनले जनाएका छन् । 



बुधबार ०४, साउन २०७९ १२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.