नागरिकता विधेयकको विरोधमा राँके जुलुस

युग संवाददाता     190 पटक पढिएको    

नागरिकता विधेयकको विरोधमा राँके जुलुस

धनगढी /  सुदूरपश्चि प्रदेशको अस्थायी राजधानी धनगढीमा नागरिकता विधेयकको विरोधमा राँके जुलुस प्रदर्शन गरिएो छ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि राँके जुलुस प्रदेश गरेको हो । 



आइतबार ०८, साउन २०७९ ०८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.