२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुर्याउनका लागि कार्य अगाडि बढाएको हो ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहरमा पानी सञ्चालनको तयारी सुरु भएको छ । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माण सुरु भएको डेढ दशकपछि मूल नहर परीक्षणसँगै पानी सञ्चालन हुने भएको हो ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
वेदकोट नगरपालिका–७ सुडामा बसले साइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
कैलालीका स्थानीय तहले यस वर्ष सबै प्रक्रिया पूरा नगरी हतारमा वडास्तरबाट योजना छनोट गरेका छन् । केही समय चुनावमा खर्चेका कारण समय अपुग भएपछि स्थानीय तहले केही प्रक्रिया मिचेर योजना छनोट गरेका हुन ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा आवेदन माग गरेको छ ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
बैतडीमा कालाजार रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो ।”२०७९ असार ०६ गते सोमबार युग संवाददाता
नदीबाट प्रभावित बस्तीलाई जोगाउनका लागि २० लाख रुपैयाँ लागतमा भौतिक र जैविक तटबन्ध निर्माण गरिएको छ२०७९ असार ०६ गते सोमबार युग संवाददाता
कैलालीको भजनी नगरपालिका–७ स्थित पुरैना ताल डेढ दशक अगाडिसम्म दुरुस्तै थियो । सारस लगायत दुर्लभ चराहरुको प्राकृतिक बासस्थानमात्रै नभएर बसन्ता जैविकमार्ग र भारतको दुधुवा नेशनल पार्कलाई पनि जोडेको थियो, त्यो तालले ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
कैलालीको टीकापुरमा खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको बृहत् ढल निकासको काम १२ किलोमिटर निर्माण भएको छ ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
सामाजिक कार्यमा क्रियाशील संस्था हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिमको संयोजकमा पुनः घनश्याम भण्डारी निर्वाचित भएका छन् ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
बैतडीका आठवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
थारु कल्याणकारिण सभा कैलालीले थारु समुदायबाट कैलालीका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सको छैन ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
कैलालीका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटल्याउन सभाको तयारीमा जुटेका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा कृष्ण धानुक चयन भएका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
अछाममा सर्पको टोकाईबाट महिलाको मृत्यु भएको छ।पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति सर्पको टोकाईबाट मृत्यु भएको हो।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन भएका छन् ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
डडेल्धुरामा देवर र भाउजू मृत फेला परेका छन् । निहरु एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।