२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडीको हवाई सेवा अढाई महिनादेखि बन्द रहेको छ। गत चैत १० गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
कालापानी, लिम्पियाधुरा, लिपुलेक र चीनबाट पनि नजिकको बस्ती टिंकरमा टेलिफोन सेवा सुरु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडी सहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका र भाटभटेनी मार्केटबीच निःशुल्क स्वास्थ्य परिक्षण सेवा कार्यका लागि सम्झौता गरिएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
वर्षौंदेखि लिलाम हुन नसकेपछि कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा सवारी साधनहरू भन्सारमै थन्किएका छन् ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइन लागेका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भयो ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि पुष्पराज कुँवर र सुरेन्द्र राठीले टिम घोषणा गरेका छन्। वर्तमान अध्यक्ष समेत रहेका कुँवर प्यानलसहित उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका हुन्।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
बाजुराको बुढीगंगा नगरपालिकामा यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ । पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाका विद्यालयमा चार दिन बिदा पदने निर्णय भएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
कैलालीमा छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ दीपनगरस्थित शिवगङ्गा नदीमा डुबेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् ।२०७९ जेठ २२ गते आइतबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिका की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८९ र ८० को बजेट अनुसार सबैभन्दा बढी बैतडीको पाटन नगरपालिकामा विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि पाटन नगरका लागि रु ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ ।२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा बुढीगंगाको निर्वाचन सम्बन्धी सर्वदलीय बैठक बसेको छ।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
कैलालीको चुरे गाउँपालिका वडानम्बर ६ मा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
बर्खा नलाग्दै बाजुराको साँफे–मार्तडी लोकमार्ग हिलाम्मे बनेको छ । वर्षा भएपछि पहिरो खसेर सडक लोकमार्ग हिलाम्मे भएको हो । साँफेमार्तडी लोकमार्ग अन्तर्गत पर्ने बार्जुगाड, मौरे, तिपाडा, पानीनाउँला बाउली, लगायतका सडकको अवस्था दयनीय रहेको छ ।