२०७९ असार १८ गते शनिबार युग संवाददाता
गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ ।गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन् ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
मनसुन सक्रिय भएपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको नौ वटै जिल्लामा विपद् व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको अछामको बयलपाटा अस्पतालको बजेट गत वर्ष ८ करोड रुपैयाँ थियो ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको छ । आज बिहान कैलाली, कञ्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
जेनतेन रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ६ प्रतिभानगरका अन्दाजी ३६ बर्षीय देवेन्द्र श्रेष्ठको मङ्गलवार बिहान मृत्यु भएको हो ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
आइतबार दिउँसो करिब १ बजेतिर कैलालीको गोदावरी नगरपालिका ४ भिमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाधेको अवस्थामा एक जना मानिस फेला परेका छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
जेल जीवन बिताइरहेका निलम्बित सांसद् रेशम चौधरीले कैलालीको स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीबाट जितेका जनप्रतिधिलाई मालिक नभइ जनताको सेवकको रुपमा काम गर्न सुझाव दिएका छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
बैतडीको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालय तीन वर्ष बित्दासमेत कुनै कार्य अघि बढ्न सकेन२०७९ असार १३ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका पहाडी चार जिल्लाको अन्तर समन्वय बैठक बैतडीको पाटनमा सम्पन्न भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ को शिवगणेश ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नवराज सापकोटाको प्यानल विजयी भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन्।२०७९ असार ११ गते शनिबार युग संवाददाता
कैलालीको मध्यपूर्वी क्षेत्रमा आज ठूलो वर्षा भएको छ । विहान करिब एक घण्टा वर्षा भएपछि भजनी नगरपालिकाको १ र ३ वडाका केही क्षेत्र जलमग्न भएको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
धनगढी विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरिएको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ७७ करोड २४ लाख ४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले ३८ करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
कैलालीका १३ मध्ये १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
किसान मलका लागि तड्पिरहेका बेला भन्सार छलेर भारतबाट ल्याइएको मल सशस्त्र प्रहरीले बरामद गरेको छ ।