२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
अनियमित विद्युत् कटौतीले बैतडीका सेवाग्राहीलाई हैरानी भएको छ । पछिल्लो समय यहाँ विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राहीलाई हैरानी भएको हो ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
आफ्नो खेतमा अवैध काठ लुकाएको पाइएपछि एक जना काठ व्यवसायी पक्राउ परेका छन् ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
बैतडीको दशरथचन्द नगरपालिका–१०, झुलाघाट बजारका शौचालयको ढल सिधै महाकाली नदीमा मिसाउने गरिएको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
सङ्घीय सरकारमार्फत कैलालीमा निर्माण भइरहेका राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुको प्रगति न्यून रहेको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा आज ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४७३ जनाको परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
डडेल्धुराको नवदुर्गा गाउँपालिकाको डोजरको वार्षिक आम्दानीभन्दा खर्च २० गुणा बढी देखिएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र रु यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
कैलालीको अत्तरियामा ट्याङकर दुर्घटनामा परेको छ ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
सवारी दुर्घटनामा परेर यहाँ एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
दार्चुलाको अपी हिमाल गाउँपालिका–४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमा अज्ञात रोग देखिएपछि पठनपाठन बन्द छ ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निःशुल्क एमबीबीएस पढाउने भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास नगरपालिकामा १३२ केभी विधुत प्रसारणको सब–स्टेशन स्थापना हुने भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य एवम् गाउँपालिकाको गाउँ सभा सदस्य ४२ वर्षीय उमेशकुमार चौधरीको निधन भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
घरायसी विवादमा छोराले बुबालाई लौरोले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
अछाममा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
धनगढीमा होटेल म्यानेजमेन्ट पढाई हुने नयाँ इन्स्टिच्युट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडानम्बर ५ स्थित हसनपुरमा इन्स्टिच्युट अफ होटेल म्यानेजमेन्ट कैलाली संचालनमा आएको हो।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिका–४ मोहना नदी पारि रहेको मोहनपुर गाउँका विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न समस्या भएको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
ह्विल चेयरको अभावमा कष्टकर जीवन बिताईरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका अपांगता भएका दुई जना व्यक्तिलाई काठमाण्डौं र अमेरिकामा बस्ने दुई जना मनकारी दाजुभाईले सहयोग गरेका छन् ।