२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको हो ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
सुदूरपश्चि प्रदेशको अस्थायी राजधानी धनगढीमा नागरिकता विधेयकको विरोधमा राँके जुलुस प्रदर्शन गरिएो छ ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
कैलाली प्रहरीले खैरो हेरोइसहित तीन जनालाई पक्राउ गरेको छ ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेदवारी परेको थियो ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
कैलालीको घोडाघोडी चरा अभयारण्य क्षेत्रमा दुर्लभ चराको संख्या बढ्न थालेको छ । संरक्षणप्रति समुदायको लगाव बढ्दै गएपछि दुर्लभ चराको संख्या पनि बढ्न थालेको हो ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको अस्थायी पुल पुनर्निर्माण नहँुदा स्थानीयलाई सास्ती भएको छ ।२०७९ साउन ०७ गते शनिबार युग संवाददाता
बहुआयामिक गरिबी बढी रहेको सुदूरपश्चिम प्रदेशमा आर्थिक परिसूचकमा थोरै सुधार भएको छ ।आर्थिक वर्ष २०७८/७९ मा प्रदेशको आर्थिक परिसूचकमा सामान्य सुधार भएको देखिएको हो ।२०७९ साउन ०७ गते शनिबार युग संवाददाता
सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसान मख्ख परेका छन् । खेतीपातीमा सिँचाइका लागि पुग्ने वर्षा भएपछि उनीहरु हर्षित भएका हुन ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा शुक्रबार नौ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल र सीमा नाकामा परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ६ र ७ ले वडाभित्र मदिराको बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएका छन् ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको जनाउँदै सचेत रहन जिल्ला प्रशासन कार्यालयले यहाँका सबै नागरिकलाई आग्रह गरेको छ ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
कञ्चनपुरमा रहेको मजगाउँ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसका नेताहरूले पर्यटन मन्त्री जीवनराम श्रेष्ठको ध्यानाकर्षण गराएका छन्।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिकम–४, गोलाइमा कोरोना प्रभावितका लागि आएको राहत रकम वडाध्यक्षले आफुखुसी वितरण गरेको आरोप लागेको छ ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पु¥याइएकी एक किशोरीको उद्धार गरिएको छ ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
जिल्लाका ९ वटै स्थानीय तहमा ५ वर्षमुनिका एक सय ६८ जनामा कडा खालको कुपोषण देखिएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
डडेल्धुराको परशुराम नगरपालिकास्थित पुन्तुरा खोलामा जेसिबीको प्रयोग गर्दै स्थानीय नागरिक नदी वारपार गर्न बाध्य बनेका छन् । मङ्गलबार साँझदेखि निरन्तर वर्षा भएपछि खोलामा पानीको बहाव बढेको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ मा विनियोजित कूल बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात् रु २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार खर्च भएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
बझाङमा सेती नदीले सडक कटान गर्दा यातायात ठप्प भएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
जिल्लाको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो ।