२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
बैतडीको पुर्चौडी नगरपालिका–८, मल्लादेहीका जनक बम भारतको हिमाञ्चलमा मजदुरी गर्थे । उनलाई रिंगटा लाग्ने र उच्च रक्तचापको समस्या देखिन थाल्यो, काम गर्दैगर्दा एक दिन बेहोस् भए ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
घोडाघोडी र आसपासका किसानलाई छाडा चौपायाबाट खेती जोगाउन निकै मुस्किल परेको छ । चार वर्षदेखि स्थानीय किसानले लगाएको खेती निर्धक्क भएर भित्राउन पाएका छैनन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवाले उम्मेदवारी दिने भएकी छन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ६६४ जना मतदाता थपिएका छन् । जिल्लामा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट फोटोसहितको थप मतदाता नामावली संकलन गरिएको हो ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से.२प. ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता थपिएका छन् ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्व दिइने यो पर्व विषेश गरेर सुदूरपश्चिम पहाडी समुदायले मनाउने गर्दछन् ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा सडक डिभिजन कार्यालयले १५ करोड रकम खर्च गरेर मर्मत गरेपछि सडक सुचारु भएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
मौसम पूर्वानुमान महाशाखाले आज महाकालीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालयहरु प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन् ।संघीय सरकारले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयहरुले तयारी अगाडि बढाएका हुन ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
परिवारका सदस्य मिलेर स्याहार गरेका बालबालिका अन्य बालबालिकाभन्दा स्वस्थ छन । बच्चा स्याहारमा आमासँगै परिवारका सदस्यले सघाएका बच्चाहरूको उचित स्याहार र खानपानमा सहयोग पुगेकाले स्वस्थ रहेका स्वास्थ्यकर्मी बताउँछन् ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिकाले वडा कार्यालयबाट वृद्धा भत्ता वितरण सुरु गरेको छ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
कैलालीमा सशस्त्र प्रहरी जवान लागू औषध चरेस सहित पक्राउ परेका छन्।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
डडेल्धुरामा २४ हजार कृषक आलुखेती गर्दै आइरहेका छन् अहिले जिल्लामा करिब हजार हेक्टर जमिनमा आलुखेती गरिन्छ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
सुकुम्वासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उद्देश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि बढ्न सकेको छैन ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
भारतबाट अवैध रुपमा ल्याइएका दुई लाख मूल्य बराबरको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
बाजुराको पूर्वी उत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाको –१ स्थित मुक्तिकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले आज शोक बिदा दिएको छ ।